Live on
Your Voice, Your Power
काठमाडौं–जनताले आफ्नो नेतृत्व गर्ने जिम्मा दिएर पठाएका जनप्रतिनिधि अहिले आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । धेरैले आफूले पाएको जनमतअनुसार काम गरेपनि केहीका गतिविधिले जनमतको अपमान गरिरहेको छ । विकासको सम्बाहक बन्दै गाउँ र मुलुकको नेतृत्व गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधि समाजले नै अपाच्य मान्ने काममा सक्रिय भएका छन् । उनीहरु बलात्कार, कोठी सञ्चालन देखि तस्करी…