अपराध « Khabarhub

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-१ रानीवन बस्ने सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय रत्न बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत चितवनबाट २०८१ साउन ७ गते उक्त मुद्दामा पक्राउ उनी विरुद्ध पक्राउपुर्जी जारी भएको थियो । फरार श्रेष्ठलाई…