Live on
Your Voice, Your Power
काठमाडौं- चोरीको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भई हाल काठमाडौंकाे चन्द्रागिरिमा बस्ने ३६ वर्षीय सुनिल महर्जन रहेको प्रहरीले जनाएको छ । जेठ १८ गते डल्लुस्थित विष्णु मग्रातिकाे कोठाको ताला फोरी नगद तथा मोबाइल चोरी गरेको र पटक पटक अरु ठाउँमा पनि चोरी गरी फरार रहेको भन्ने प्रहरी वृत्त स्वयम्भूमा…