Live on
Your Voice, Your Power
झापा- देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ६५१० नम्बरको स्कुटरमा सवार मेचीनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय…