Live on
Your Voice, Your Power
काठमाडौं- प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग गरी अश्लील भिडियो पठाएर चरित्रहत्या गरेको अभियोगमा दुईजना जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको हो । यसरी पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका-८ धुलेबेंसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुरको…