अपराध « Khabarhub

टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) घर   भई हाल सोही जिल्ला (बर्दघाट सुस्ता पूर्व) देवचुली बस्ने २६ वर्षीय महेश तामाङ रहेका छन् । तामाङले रमेश थापा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँ…