अपराध « Khabarhub

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ  

काठमाडौं– मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन । काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पल कारखानाबाट हिजो मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। यसरी पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले…