अपराध « Khabarhub

हत्या गरी फरार दुई जना १५ वर्षपछि पक्राउ 

काठमाडौं- बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नमा काभ्रेकाे शिखर आम्बोटे गाविस-३  घर भएका  ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ । साबिक रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज पर्ने दुवै मगरले बोक्सीको आरोप लगाई कुटपिट गरी हत्या गरेको आरोपमा काठमाडौं उपत्यका…