अपराध « Khabarhub

कञ्चनपुरमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ

धनगढी– कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार कृष्णपुर नगरपालिका–२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाइ मृत अवस्थामा भेटिएकोमा उनको हत्या आरोपमा प्रहरीले भतिज र भाञ्जा नाता पर्ने दुई जनालाई पक्राउ गरेको हो। प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाइ र भाञ्जा २८ वर्षीय हरिश…