प्रहरी Archives | Page 101 of 101 | Khabarhub Khabarhub

लागुऔषध ओसार–पसारमा संलग्न एक पक्राउ

राजविराज– लागुऔषध ओसार–पसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको लहान नगरपालिका–२३ का १८ वर्षीय भरत यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित सत्रुधन चोकबाट पक्राउ परेका यादवको साथबाट नुर्फिन २९ थान, फेनारागन ५१ थान, डाइजेल्याप ५० थान, नाइट्रोभेट ६ सय थान लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।…