प्रहरी Archives | Page 99 of 100 | Khabarhub Khabarhub

नगर सफाइ अभियानमा प्रहरीको सक्रियता

झापा– प्रहरीले नगर सफाइ अभियानलाई तीव्रता दिएको छ । नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत झापाको बिर्तामोडस्थित बसपार्कमा प्रहरीले सरसफाई गरेको हो । जिल्लाका तीन दर्जन भन्दा बढी संघ संस्थाको सहयोगमा शुरु भएको नगर सरसफाइ अभियानको १४०औँ हप्ता पुगेको छ ।