Live on
Your Voice, Your Power
सुनसरी – सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा आज दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ । मोटरसाइकलमा आएका अज्ञात समूहले रु पाँच लाख ३५ हजार लुटेका हुन् । हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको अज्ञात समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले…