प्रहरी Archives | Page 4 of 100 | Khabarhub Khabarhub

बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

राजविराज । एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो। कुर्बान मियाँ रहेका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल…