प्रहरी Archives | Page 6 of 100 | Khabarhub Khabarhub

कलियुगका जोगीसँग तीन करोड !

काठमाडौं - श्रीमद्भागवतमा त्यसै लेखिएको होइन रहेछ – कलियुगमा साधु र लुटेराको भिन्नता बस्त्रले मात्रै छुट्याउँछ । भगवान् गौतमबुद्धको पवित्र नाम लिएर आफूलाई ‘लिटल बुद्ध’ एवं ‘तपस्वी’ बताउने बाराका रामबहादुर बमजन अन्ततः कलियुगका असली प्रतिनिधि ठहरिएका छन् । तपश्वीको भेषमा आफ्नो आश्रममा बस्ने आनीमाथि यौन दुराचार गरेको अभियोग लागेका बमजन २०७६ सालदेखि नै प्रहरीको खोजी…