प्रहरी Archives | Page 47 of 111 | Khabarhub Khabarhub

प्रहरी प्रतिवेदन : आपराधिक घटनामा संलग्न १ हजार १४३ जना फरार 

काठमाडौँ- गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरू ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ । उक्त महिनामा दर्ता भएका कूल ३ हजार ९ सय ८ वटा अपराधमा…