प्रहरी Archives | Page 48 of 111 | Khabarhub Khabarhub

असईको नतिजा प्रकाशित, ५०३ जना उत्तीर्ण (नतिजासहित)

काठमाडौँ– नेपाल प्रहरीको जनपद तर्फ प्रहरी सहायक निरीक्षक (असई) को नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार नतिजा  प्रकाशित गरेको हो । नतिजाअनुसार सबै समूहमा गरेर ५०३ जना उत्तीर्ण भएका छन् । नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागका अनुसार २०७६ साल १० महिना १ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परीक्षाका साथै अन्तर्वार्तामा पनि उत्तीर्णका…