Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल प्रहरीको जवान पदका गत असोजसमा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षामा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् । उनीहरुको अन्तरवार्ता साउन ७ मा हुने लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको जनाएको छ । को को भए…