Live on
Your Voice, Your Power
रुपन्देही- हत्या आरोपमा ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका दुई जनालाई ४४ वर्षपछि रुपन्देहीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डा. मनोज केसीका अनुसार पक्राउ पर्नेमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई…