Live on
Your Voice, Your Power
कञ्चनपुर- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन् । कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। आफ्ना पार्टी सचिव पक्राउ परेपछि नेकपा…