Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका केही निजी गाडी र मोटरसाइकलसमेत गरी तीन सय सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । होल्डिङ सेन्टरमा राखिएका ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निषेधाज्ञा सफल बनाउन उपत्यकामा…