प्रहरी « Khabarhub

ट्राफिक नियम उल्लंघनको जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

काठमाडौँ– ट्राफिक नियम उल्लंघनको जरिवाना अबदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको हो । बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाईन इसेवा एपवाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड…