प्रहरी Archives | Page 97 of 111 | Khabarhub Khabarhub

प्रहरीद्वारा मेड इन इटाली लेखिएको बन्दुक फेला

रौतहट– चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा गाउँको भित्री बाटोको बाँसघारीबाट मेड इन इटाली लेखिएको बाह्रबोर एक नाले बन्दुक र केही थान गोली प्रहरीले फेला पारेको छ । बन्दुक १ थान सहित सोको जंगी राउण्ड (कार्टिज) ४ थान र फायर भइसकेको कार्टिजको खोका ४ थान फेला पारी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट…