Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली चेलीबेटी नेपाली बजारमै बेचिने गरेको पाइएको छ । विगतमा भारतसहित विभिन्न खाडी राष्ट्रमा नेपाली महिला बेचबिखनको चपेडामा परेको तथ्यांक सार्वजनिक हुँदै आएपनि अहिले नेपाली बजारमै चेलीबेटी बेचबिखनको शिकार बन्ने गरेको पाइएको छ । नेपालमा ठूला र व्यस्त शहरमा यौनधन्दाका लागि नेपाली चेलीबेटी बेचबिखनमा पर्ने गरेको पाइएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख डिएसपी उमेश…