रिपोर्ट Archives | Page 5 of 6 | Khabarhub Khabarhub

९७ नेपाली अन्तर्राष्ट्रिय अपराधीको सूचीमा (सूचीसहित)

काठमाडौं– शाहसिक काममा नाम कमाएका नेपाली अन्तर्राष्ट्रिय कुख्यातीको सूचिमा पनि उत्तिकै सुचिकृत हुन थालेका छन् । स्वदेश बस्ने र विदेश जाने नेपालीले गर्ने कामकै कारण धेरै नेपाली रेड नोटिसमा परेका छन् । पछिल्लो समय आपराधिक गतिविधिमा संलग्न विदेशीको आश्रय स्थल नेपाल बन्दै गइरहेका बेलामा आपराधिक क्रियाकलामा संलग्न हुने नेपालीको संख्या पनि बढ्न थालेको छ ।…