रिपोर्ट Archives | Page 6 of 6 | Khabarhub Khabarhub

भारत–पाक तनाव : नेपाली भूमि जैश–ए–मोहम्मदले प्रयोग गर्ने त्रास !

केही साता यता भारत र पाकिस्तानबीचको तनाव चुलिएको छ । युद्धकै सम्मुख पुगेका यी दुई देशबीच ठूलो युद्धको खतरा केही सरेपनि टरिसकेको भने छैन । भारत र पाकिस्तानलाई युद्धको सम्मुख पुर्‍याउने कारण हो– पाकिस्तानमा सक्रिय आतंकवादी समूह जैश–ए–मोहम्मदले भारतीय सुरक्षाकर्मीमाथि गरेको आक्रमण । गत फेब्रुअरीको १४ मा भारतको कश्मीरस्थित पुलावामामा पाकिस्तानमा सक्रिय जैश–ए–मोहम्मद आतंकवादी संगठनका…