Live on
Your Voice, Your Power
काठमाडौँ– सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका ३ धानखेत ईलाकाबाट लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको टोलीले लागुऔषध डाईलेक्स डिसी ९४ बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ लागूऔषध ल्याउने व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए। उक्त झोला…