Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा पनि आफ्नो दायित्व पूरा गर्दै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकको जीवन रक्षा तथा विषम् परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत वितरणलगायतका क्षेत्रमा…