सशस्त्र Archives | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको कार्यकाल थप गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार धौवजीको सेवा अवधि २०८२ साल असोज २४ गतेसम्म कायम रहनेछ भने न्यौपानेको कार्यकाल २०८२ माघ २९ गतेसम्म रहनेछ। पदावधि थप गर्दा…