Live on
Your Voice, Your Power
बर्दिया– सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेको सशस्त्र प्रहरि सीमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरीउपरीक्षक नरबहादुर रावतले जानकारी दिए । बर्दियामा रहेको…