Live on
Your Voice, Your Power
पर्सा- पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित गोपी बस्तीबाट सशस्त्र प्रहरीको टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय अमन लामा, ३२ वर्षीय बाबुराम लामा, ३४ वर्षीय कुमार लामा र ३५ वर्षीय सानुबहादुर तामाङ्ग छन्। हो हल्ला गरी हिडिरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल…