Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरीको मातातिर्थमा सञ्चालित गुल्मपति तथा स्टाफ तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक कार्यक्रमका तालिम समापन गरेका हुन् । उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रशिक्षकहरुलाई समेत प्रसंशापत्र प्रदान गरे । महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको विशेषा महत्व…