Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट हराएको बाबा गोरखनाथको पुरानो मूर्ति सशस्त्र प्रहरीले फेला पारेको छ । पूरातात्विक महत्वको ऐतिहासिक मूर्ति शनिवार हंशमण्डपबाट हराएको थियो । उक्त मूर्ति मंगलवार अपराह्न फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । पशुपतिमा रहेको सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेसबाट खटिएको टोलीले मूर्ति फेला पारेको हो । प्रहरी नायव निरीक्षक…