Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाले सेवा निवृत्त भएका पूर्व सैनिक तथा उनीहरुका आश्रित परिवारलाई सैनिक कल्याणकारी कोषबाट निवृत्तिभरण पाउने गरी विभिन्न ६ प्रकारका पट्टाको व्यवस्था गरेको छ । यसका लागि सेनाले ६ रंगको पट्टाको व्यवस्था गरेको छ । सेनाले हरेक ६ महिनामा २ हजार ५ सय तथा वार्षिक रुपमा ५ हजारका दरले साधारण निवृत्तिभरण पाउने सकल दर्जाका…