सेना « Khabarhub

सेनाका जवान कँडेलको मृत्यु प्रकरणमा परिवारबाट किटानी जाहेरी

चितवन– इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएको भनिएका नेपाली सेनाका जवान राम कँडेलका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै किटानी जाहेरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी…