Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक’आजबाट शुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ । उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथी तथा पृतनापतिहरुको उपस्थितिमा बैठक शुरु भएको हो । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले गरेको कामको प्रसंशा गरे । उनले नेपाली सेनालाई थप परिस्कृत बनाउदै लैजाने तथा…