Live on
Your Voice, Your Power
काठमाडौं- विश्वस्तरीय संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ । गत असोज ६ गते बेलायत प्रस्थान गरेको प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वको १० जनाको सैनिक टोलीले स्वर्ण पदक जितेको हो । गुरुङको नेतृत्वमा गएको नेपाली टोलीमा विशेष फौज बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए ।…