Live on
Your Voice, Your Power
काठमाडौं- ह्याकरहरूको समूह अनोनिमसले रुसको सरकारी टेलिभिजन ह्याक गरेको दाबी गरेको छ । ट्वीट गर्दै उक्त ह्याकर समूहले टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको हो । रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको अनोनिमसको दाबी छ । यद्यपि…