Live on
Your Voice, Your Power
एजेन्सी- अबका केही महिनाभित्र व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने भएका छन्। व्हाट्सएपको मालिक कम्पनी फेसवुकले भनेको छ, 'एक फेब्रुअरीदेखि iOS 8 वा यसको पुरानो भर्सन भएका सबै आइफोन र 2.3.7 या त्यो भन्दा पुरानो भर्सन भएको एन्ड्रोइन डिभाइसमा व्हाट्सएप चल्ने छैन।' विन्डोजमा…