Live on
Your Voice, Your Power
शिकागोमा एप्पल वाचको सहायतमा डुब्न लागेका एक व्यक्तिको उद्दार गरिएको छ । उद्धार गरिएका ति व्यक्तिले घडीका कारण आफ्नो ज्यान जोगिएको बताएका छन् । लिलिप एशो जो शिकागोको स्काइलाइनको तस्वीर खिच्नका लागि ३१ स्ट्री६ हार्बरबा६ म्याककार्मिक प्लेससम्म एक जेट स्कीबाट गइरहेका थिए त्यति नै बेला ठूलो छाल उनको जेटसँग ठोकियो । त्यसपछि उनी पानीमा खसे…