ग्याजेट/प्रडक्ट्स Archives | Page 2 of 14 | Khabarhub Khabarhub

भिभो भी२३ ईमा ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी, नेपालमा चाँडै सार्वजनिक हुँदै

काठमाडौँ– भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । लीकस्टरहरुको थुप्रै अफवाहपछि भिभोले अन्ततः सामाजिक सञ्जालमा कम्पनीले पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो । भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन् । अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको…