ग्याजेट/प्रडक्ट्स Archives | Page 4 of 14 | Khabarhub Khabarhub

ओपोद्वारा एमडब्ल्यूसी संघाईमार्फत फ्ल्याश चार्जको बृहत प्रदर्शनी

काठमाडौं- स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वर्ल्ड कंग्रेस संघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ । ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि लगायतको प्रदर्शनी गरिएको हो । कञ्जुमर ईलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङ लगायत क्षेत्रका अग्रणी पार्टनर्सका साथै सीसीटीएल (चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्स)का चार्जिङ प्रविधिका विशेषज्ञहरु पनि…