Live on
Your Voice, Your Power
काठमाडौँ- भिभोले युवा पुस्तामाझ लोकप्रिय वाई सिरिज अन्तर्गत वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ बजारमा उपलब्ध यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार भिभो वाई ट्वान्टी पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा एक पटकको फुल चार्जमा प्रयोगकर्ताले लामो समय सम्म निरन्तर…