Live on
Your Voice, Your Power
काठमाडौ - टिकटकले आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ । टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथिका व्यक्ति आफैले तयार पारेको ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइनेछ । पैसा प्राप्त गर्ने मापदण्डबारे अरू विवरण खुलाइएको छैन । टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी…