Live on
Your Voice, Your Power
अहिले महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि मानिसले आफ्नो स्वास्थ्यमा ख्याल गर्नु पर्ने हुन्छ । सरसफाइलाई विशेष ध्यान दिने, किटाणुबाट जोगिने उपायहरु अवलम्बन गर्ने गर्दा यसबाट जोगिन सकिन्छ । त्यसका लागि हात बेलाबेलामा धुनुपर्छ । मास्कको प्रयोग गर्नु पर्छ भने स्यानेटाइजरको प्रयोगमा पनि चिकित्सकहरुले जोड दिएका छन् । त्यसबाहेक मानिसले प्राय: जहाँ जाँदा पनि…