समाचार Archives | Page 12 of 24 | Khabarhub Khabarhub

वालिङ नगरपालिकाको वडा नं. १३ मा विद्यार्थीलाई इन्टरनेट जडान निःशुल्क

काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १३ का विद्यार्थीका घरमा इन्टरनेट जडान निःशुल्क हुने भएको छ । वडाअध्यक्ष आनन्द पाठकका अनुसार वडा कार्यालयको पहलमा इन्टरनेट सेवा प्रदायक कम्पनीले वडाभित्रका निजी तथा सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीका घरमा इन्टरनेट जडान निःशुल्क गर्न लागेको हुन् । कोरोना महामारीका कारण विद्यालयमा चाँडै भौतिकरूपमा कक्षा सञ्चालनमा हुने अवस्था नरहेको…