समाचार Archives | Page 5 of 23 | Khabarhub Khabarhub

ट्विटरका सबैभन्दा ठूला लगानीकर्ता इलन मस्कसँग कति कित्ता शेयर ?

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख इलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ९.२ प्रतिशत शेयर खरिद गरेका छन् । बीबीसीले जनाएअनुसार मार्च १४ मा टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कको नाममा ट्विटरका ७ करोड ३४ लाख ८६ हजार ९ सय ३८ कित्ता शेयर छन् । यसअनुसार शुक्रबार बजार बन्द हुनुअघि ट्विटरको शेयर मूल्यका आधारमा मस्कको स्वामित्वमा रहेको शेयरको मूल्य…