Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि न्यूज र क्यालेन्डर विजेट सार्वजनिक गरेको छ । एपले शक्रुबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’का साथै नयाँ न्यूज विजेट’ समेत ल्याएको हो । यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथि मितिको अपडटे लिन सक्ने हाम्रोपात्रोले जनाएको छ । क्यालेन्डर विजेट…