अन्य Archives | Page 2 of 8 | Khabarhub Khabarhub

६ घण्टापछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टा

काठमाडौँ- विश्वव्यापी रूपमा नै 'डाउन' भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टापछि सुल्झिएको छ । फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ। We’re coming back online! Thank you…