अन्य Archives | Page 3 of 8 | Khabarhub Khabarhub

टेलिकमको सीयुजी सेवामा आवद्ध सदस्यले के के पाउँछन् सुविधा ?

काठमाडौँ- नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप– सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको कम्पनीले जनाएको छ। कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजीसमूहमा आबद्ध गराउन सकिने कम्पनीले जनाएको छ। सीयूजी सेवामा आबद्ध सदस्यहरुबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध…