Live on
Your Voice, Your Power
काठमाडौँ- स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा एफ १९ को बिक्री आरम्भ गरेको छ । एफ१९को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ” पुस्तालाई ध्यानमा राखी गरिएको छ । एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ । यसमा ३३वाट फ्ल्यास चार्ज सुविधा सहितको ५ हजार एमएएचक्षमताको ब्याट्री जडान…